गजल

साँच्चै नै हिजो र अस्तीमा फरक छ
जसरी पहरा र गस्तीमा फरक छ ।

तिमीले छाडिजानु पिडा हो कि सास्ती? 
हो धेरै पिडा र सास्तीमा फरक छ ।

जलाएर मेरो घर खरानि के छाम्छौ?
तिमी र म जिउने बस्तीमा फरक छ।

सराबको सहाराले तिम्रो याद मेट्दैछु
तिम्ले देख्ने बेसुरा र मस्तीमा फरक छ ।

Comments

Popular Posts