Skip to main content
Search
Search This Blog
शब्दवाटिका
सन्तोष खनालकाे साहित्य अभियान
Share
Get link
Facebook
X
Pinterest
Email
Other Apps
April 05, 2013
गजल
दिन सँगै मन पनि ढलेर गयो,
चिता जस्तै हृदय जलेर गयो ।
फुल्नु थियो मन्जरि बैशाख भरि,
चैतमै आँधीहुरी चलेर गयो ।
जिन्दगि सुष्क भो रस कहाँ खोजुँ?
त्यै पनि दाउरा झैँ बलेर गयो ।
Comments
Popular Posts
September 28, 2014
दशैें
January 22, 2016
गजल
Comments
Post a Comment