दुई शेर

दुई शेर:

किन पो हो तल्लो गाउँकी सानी मनपर्छ,
अनि उन्को सबै आनीबानी मनपर्छ ।

कानूनलाई साक्षि राख्छु, दुनियाँलाई देखाउँछु,
अनि बन्छु भन्छे तिम्रै रानी मनपर्छ ।

Comments

  1. प्यास राइछ जवानीको पानी माग्यो बेमानीले
    पानी सँगै मायाको खानि माग्यो बेमानीले

    ReplyDelete

Post a Comment

Popular Posts